पर्सामा कोरोनाबाट थप ३ जनाको मृत्यु
फरकधार / १७ बैशाख, २०७८
सांकेतिक तस्बिर

पर्सामा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । वीरगञ्ज–३ छपकैयाकी महिला, वीरगञ्ज–१६ की ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा–२४ का ७७ वर्षीय पुरुषको निधन भएकाे हाे ।  

यससँगै पर्सामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
 

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार ११:५७:९,   अन्तिम अपडेट : बैशाख १७, २०७८ शुक्रबार ११:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया