पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

कोरोनाभाइरस संक्रमणका कारण कास्कीमा थप दुई जनाको मृत्यु भएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरामा ८२ वर्षकी महिला र ६२ वर्षका पुरुषको निधन भएको हो । 

बिहीबार राति उनीहरुको मृत्यु भएको हो । उनीहरु दुवै जनालाई केहीअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १४:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया