सेनाको टोलीले धौलागिरीमा भेट्टायो क्षतिग्रस्त हेलिकोप्टर र दुईवटा शव

हिमाल सफाइमा जुटिरहेको नेपाली सेनाको टोलीले धौलागिरी बेस क्याम्प नजिकै क्षतिग्रस्त हेलिकोप्टरको अवशेष र दुईवटा शव भेटाएको छ ।

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकोप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। हिमाल सफाइमा लागिरहेको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १७:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया