झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

नेकपा नेता झलनाथ खनाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

एमालेमा उनीनिकट एक नेताका अनुसार उनलाई अस्पताल भर्ना गरिएको छ । उनका अनुसार खनाललाई आजै मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको हो ।






  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १७:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया