नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
२४ घन्टामा ७ हजार १ सय ३७ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही समयमा २७ जनाको निधन भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।