सुर्खेतमा थप ३ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ३० वर्षीया, ६८ वर्षीया र ३३ वर्षीया पुरुषको मृत्यु भएको हो । 

घर ठेगानाको आधारमा क्रमशः सिम्ता गाउँपालिका, लेकबेसी नगरपालिका र पञ्चपुरी नगरपालिकाका रहेका छन् । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितमध्ये ५४ जनाको मृत्यु भएको छ ।
 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया