प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ३:३० बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना तथा समसामयिक विषय प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १४:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया