उपत्यकामा थपिए एकै दिन ३ हजार ६६६ कोरोना संक्रमित
फरकधार / २० बैशाख, २०७८

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सबैभन्दा बढी संक्रमण काठमाडौं जिल्लामा देखिएको छ । काठमाडौंमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ रहेका छन् ।

 

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:४४:३५,   अन्तिम अपडेट : बैशाख २०, २०७८ साेमबार १७:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया