कर्णालीमा थप ५ जना काेराेना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा प्रदेश अस्पतालमा उपचाररत सुर्खेतका ४ र जिल्ला अस्पताल दैलेखमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । मृतकको शव जनस्वास्थ्य कार्यालयले नेपाली सेनासँगको समन्वयमा व्यवस्थापनको काम गरिरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

विज्ञप्ति 


 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १८:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया