मेची नगरमा आगालागी : १५ करोडको क्षति

झापाको मेची नगरमा रहेको बायोग्यास कोइला उद्योगमा आगलागी भएको छ ।

आगलागीबाट १५ करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार  बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीयबासी परिचालित भएका छन् ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १८:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया