उपत्यकामा थपियो निषेधाज्ञा
फरकधार / २१ बैशाख, २०७८

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बैठकमा निषेधाज्ञा थप्ने निर्णय भएको होे । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १५:४४:३७,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १५:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया