पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ को मृत्यु, ८ हजार ६५९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६५९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार पिसिआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। 

एकै दिन यति धेरै संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या नै ६६ हजार ३ सय ५२ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १६:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया