एमाले बैठक लगत्तै प्रधानमन्त्री ओली शीतलनिवासमा
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । 

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएलगत्तै ओली शीतलनिवास पुगेका हुन् । 

पार्टीको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने गरी सबै दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।

वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिँदै छन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ११:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया