२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालका कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ५४ जना संक्रमितको मृत्यु भएको हो । 

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५३९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०७० नयाँ संक्रमित थपिएका छन् । जसमा ८९७० जना पिसिआर परीक्षणबाट र १०० जना संक्रमित एन्टिजेन परीक्षणबाट पुष्टि भएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १७:२२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया