यसरी जलाउँछ सेनाले कोभिड संक्रमितको शव (फोटो कथा)

कोरोना महामारीको दोस्रो लहरले अहिले देशभर जटिल अवस्था सिर्जना गरेको छ । दैनिक करिब १० हजार संक्रमित थपिइरहेका छन् । 

देशभरका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागु भएका छन् । कोरोना संक्रमणको गति र मृत्युदर दिनानुदिन बढिरहेको छ । 

पछिल्लो साता लगातार दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यस्तो अवस्थामा पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा चाप बढेसँगै अस्थायी घाट बनाइएको छ । 

नेपाली सेनाले कोरोना पुष्टि भएका मृतकको शव अस्थायी घाटमा अन्त्येष्टी गरिरहेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेनाले शव जलाउने गरिरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १२:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया