लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको भिमदत्त नगरपालिका–१४ नयाँगाउँ निवासी ३२ वर्षीय पदमबहादुर कठायतलाई प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बिहीबार राति पक्राउ गरेको हो ।

प्रहरीले कठायतलाई चेकजाँच गर्दा उनको मोबाइल कभरमा उक्त पदार्थ फेला पारेको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १६:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया