संसदमा चहलपहल, पिसिआर रिपोर्टसहित आउँदै सांसद (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन डाकेको संसदको विशेष अधिवेशनमा सहभागी हुन सांसदहरु आउने क्रम सुरु भएको छ। दिउँसो १ बजे बस्न लागेको विशेष अधिवेशनमा सहभागी हुन सांसदहरु विशेष सतर्कता साथ आइरहेका छन्। 

संसद भवनको गेटमै पिसिआर रिपोर्ट हेरेर मात्रै सांसदहरुलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भित्र छिर्न दिइरहेका छन्। आजको संसद बैठक कोरोना संक्रमित २६ जना सांसदलाई पनि प्रवेश दिइने भएको छ। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना भएका सांसदलाई पनि विश्वासको मतमा सहभागी गराउने निर्णय लिएको थियो। 





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १२:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया