संक्रमित ३० सांसदलाई एम्बुलेन्समा ल्याइयो, टेन्ट टाँगेर भोट हाल्ने व्यवस्था

काठमाडौं : प्रतिनिधिसभाका कोरोना संक्रमित सदस्यहरुलाई एम्बुलेन्समा हालेर संसद भवन नयाँ बानेश्‍वरमा ल्याइएको छ। संक्रमित सबै ३० जना सांसदलाई एम्बुलेन्समा हालेर बैठकस्थल बानेश्वरमा ल्याइएको हो। 

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि  बोलाएको संसदको विशेष अधिवेशनमा सहभागी गराउन ल्याइएका उनीहरुलाई बैठक हल बाहिरै प्राङ्गणमा टेन्ट टाँगेर मतदानको व्यवस्था गरिएको छ।


 





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १२:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया