अक्सिजनका लागि कोभिड अस्पतालले प्रशासनसँग समन्वय गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले अक्सिजनको आपूर्ति नियमित भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत अक्सिजनको आपूर्ति नियमित भइरहेको बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले अक्सिजनको नियमित आपूर्ति भइरहेकाले कोभिड विशेष अस्पतालहरुले जिल्ला प्रशासनसँग समन्वय गर्नका लागि आग्रह गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले अक्सिजनको अभाव भएका कोभिड विशेष अस्पतालहरुले सहज आपूर्तिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नका लागि आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १०:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया