कुन कुन ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सिफारिस गर्‍यो औषधी व्यवस्था विभागले

मानिसको सर्वाधिक क्रियाशील अंगमध्ये हात सायद पहिलो नम्बरमा आउँछन् । त्यसैले पनि हातलाई सफा राख्न अत्यन्त जरुरी ठानिएको छ । कोरोना भाइरसबाट जोगिन बेलाबेलामा साबुन पानीले हात सफा राख्न पनि विज्ञहरुले सुझाएका छन् । साबुन पानीको प्रयोग गर्न सहज नभएको समयमा हातलाई निर्मलीकरण गर्न सेनिटाइजरको प्रयोग गर्न सकिने बताइएको छ । 

महामारीको समयमा कमाउ धन्दामा लागेका केही व्यक्तिहरुका कारण बजारमा गुणस्तरहीन सेनिटाइजर पनि पाइने गरेका छन् । गुणास्तरहीन सेनिटाइजरको प्रयोगले स्वास्थ्यमा प्रतिकूल प्रभाव भएकाले गुणस्तरीय सेनिटाइजर मात्रै प्रयोगमा ल्याउन औषधी व्यवस्था विभागले अनुरोध गरेको छ । विभागमा दर्ता भएका ह्यान्ड सेनेटाइजरमात्रै प्रयोग गर्न सर्वसाधरणलाई सूचित गरिएको छ । 

औषधी व्यवस्था विभागमा दर्ता भएका ह्यान्ड सेनिटाइजरको नामावली 

 





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १९:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया