देशभरका सामुदायिक विद्यालयमा दुई वर्षभित्रमा इन्टरनेट विस्तार गरिने

सरकारले मुलुकका सबै सामुदायिक विद्यालयमा दुई वर्षभित्रमा इन्टरनेट विस्तार गर्ने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले यसै आर्थिक वर्षभित्रमा ६० प्रतिशत सामुदायिक विद्यालयमा र अर्को आर्थिक वर्षमा बाँकी विद्यालयमा इन्टरनेट ब्रोडवैंक दिइने  बजेट भाषणमार्फत जानकारी गराए । 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १८:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया