\
नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको सपथ दिँदैछन् ।
लुम्बिनीबाट राष्ट्रियसभाको उपनिर्वाचनमा निर्वाचित भएका पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।
पाण्डेले बिहान ११ बजे पद तथा गोपनीयताको सपथ लिने तयारी छ । उनी गत जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।