सुदूरपश्चिम प्रदेश: वादी समुदाय लक्षित कार्यक्रमका लागि ३ करोड बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट विनियोजन गरेको छ।

वादी समुदायको आयआर्जन तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने मंगलबार आर्थिक मन्त्री मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया