काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्बिएको छ ।
आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
यसअघि असार ७ गतेसम्मका लागि निषाेधाज्ञा जारी गरिएको थियाे । अब निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।
स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।