इशान राईको ‘यो दिलमा’ सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको नकआउट चरणबाट बाहिरिएका इशान राईले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘यो दिलमा’ बोलको गीत सार्वजनिक  गरेका हुन् ।

वर्षा राईले लेखेको गीतमा महाराज थापाको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ ।

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएपछि इशानले गायक राजेश पायल राईसँग गीत गाएका थिए । त्यसपछि उनको चर्चा अझै बढी भएको थियो । यसभन्दा अघिल्लो पटक राजेशसँग इशानले ‘धरानकी सान्नानी’ बोलको गीत गाएका थिए । 

 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार ११:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया