राष्ट्रिय कविता प्रतियोगिता–२०७८ सम्पन्न, भोजपुरकी राई प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट ‘राष्ट्रिय कविता प्रतियोगिता–२०७८’ सम्पन्न गरेको छ । 

प्रतियोगितामा भोजपुरकी कविता राई प्रथम भएकी छिन्। उनी ‘देशको नक्सा’ शीर्षकको कविताबाट प्रथम भएकी हुन् । 

प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा पुस्कृतहरुको नाम सार्वजनिक गरेका छन् । 

प्रतियोगितामा धादिङकी अमृता स्मृति द्वितीय, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरन्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन्।


 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १८:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया