स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका-२ घडेरीमा शुक्रबार बिहान चट्याङ लागेर १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो ।
गुरुङ आफ्नै घरको कोठामा सुतिरहेका थिए । शुक्रबार बिहान साढे पाँच बजेतिर चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।