विराटनगरमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

विराटनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका-१४ का ४७ वर्षीय स्कुटर चालक टीका मेचेको मृत्यु भएको हो । 

वर्षाका कारण सडक चिप्लो भएका कारण को ३२ प ८८१० नम्बरको स्कुटर विराटनगर उपमहानगरपालिका-७ मा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी मेचे गम्भीर घाइते भएका मेचेलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।


 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ८:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया