आइतबारसम्मका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बाह्य सेवा बन्द

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आगामी आइतबारसम्मका लागि बाह्य सेवा बन्द गरेको छ । 

कार्यालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार सम्पूर्ण बाह्य सेवा बन्द हुने जनाएको हो । 

शािबार सावैजनिक बिदा भएकाले सो कार्यालयबाट सेवाग्रहीले आइतबार मात्रै सोवा पाउनेछन् । 

सो कार्यालयका चार कर्मचारी कोरोना संक्रमित भएकाले दुई दिनका लागि सम्पूर्ण बाह्य सेवा बन्द गरिएको सूचनामा जनाइएको छ । 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार २०:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया