ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार जिल्लाको कैलारी गाउँपालिका १ मा से १ त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सोही स्थानकै ३५ वर्षीय अनिश कठरियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाबारेमा थप विवरण आउन बाँकी नै छ । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १२:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया