पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर २,३७० संक्रमित थपिँदा ४३३ जना उपत्यकामा थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।