संघीय संसदका दुवै सदनको अधिवेशन साउन ३ गते ४ बजेका लागि डाकियो
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन साउन ३ गतेका लागि डाकेकी छिन्। 

बिहीबार दिउँसोको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

दिउँसो ४ बजेका लागि संसद बैठक डाकिएको छ । 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १९:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया