स्याङजा जिल्ला लगायतका आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले स्याङजा जिल्ला आसपासका क्षेत्रमा  रहेका खोलामा  भारी वर्षाका कारण आकस्मिक बहाव हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ,‘स्याङजा जिल्ला लयागत आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टा भारी वर्षामापन, सो क्षेत्र भइ बहने साना खोलाहरूमा आकस्मिक बहाव हुनसक्ने, दिउँसोसम्मै सतर्क रहौँ ।’

 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ८:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया