शशांक निवासमा रामचन्द्र पौडेलको छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शशांक कोइराला निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । विभिन्न जिल्लाबाट कांग्रेसका आफूनिकट नेताहरु बोलाएर पौडेलले क्रियाशिल सदस्यता छानबिन समितिका सदस्यसँग पौडेलले छलफल गरेका हुन् ।

महाधिवेशन केन्द्रित छलफलमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, जीवन परियारलगायतको सहभागिता थियो । 

‘रामचन्द्र दाइले क्रियाशिल सदस्यता छानबिनबारे बुझ्न र यसबारे के भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक बोलाउनु भएको हो,’ छलफलमा सहभागी एक नेताले बताए ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १४:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया