नेपाल राष्ट्र बैंकले आजको विदेशी विनियमदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ ९ पैसा र बिक्री मूल्य ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।
युरो एकको खरिद मूल्य १४० रुपैयाँ २५ पैसा र खरिद मूल्य १४० रुपैयाँ ९५ पैसा रहेकाे छ । यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ११ पैसा रहेको छ ।
कुन देशको कति ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।