काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा आज(शुक्रबार) बिहान भूकम्पको धक्का महशुस गरिएको छ । 

आज बिहान ७ बजेर पाँच मिनेटमा भक्तपुरकाे सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ३‍.५ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ।

 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार ७:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया