क्यानले आयोजना गर्ने सम्पूर्ण प्रतियोगिता डिसहोमबाट प्रत्यक्ष प्रसारण हुने

नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच उत्पादन तथा प्रसारण सम्झौता भएको छ । 

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्यानको आयोजनामा हुने सम्पूर्ण प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १८:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया