राज कुन्द्राको मुद्दामा शिल्पाको घर पुग्यो प्रहरी
फरकधार / ९ साउन, २०७८

पोर्नोग्राफिक फिल्म बनाउने गरेको आरोपमा पक्राउ परेका भारतीय व्यावसायी राज कुन्द्राकी पत्नी तथा अभिनेत्री शिल्पा सेट्टीको घरमा प्रहरी पुगेको छ । कुन्द्रले मोबाइल एप्समा यस्ता फिल्म स्ट्रिम गर्ने गरेको आरोप लागेको छ । 



यहीबीच शिल्पासँग पनि प्रहरीले सोधपुछ गरेको हो ।

यसअघि शिल्पाले राजको कम्पनीबाट राजीनामा दिएको समाचार बाहिर आएका थिए ।

अब मुम्बईको प्रहरीले राज र शिल्पालाई एकै ठाउँमा राखेर सोधपुछ गर्न सक्ने अनुमान गरिएको छ । यसअघि यो मुद्दामा शिल्पा पनि दोषी भएको भन्दै उनलाई पनि पक्राउ गर्नु पर्ने भारतीय अभिनेता तथा अभिनेत्रीले माग गरेका थिए ।



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १४:२६:२३,   अन्तिम अपडेट : साउन ९, २०७८ शनिबार २१:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया