कोरोना भाइरसले दुई वर्षदेखि रोकेको परीक्षा आजबाट सुरु
फाइल फाेटाे

स्नातक प्रथम वर्षको परीक्षा आजबाट सुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परीक्षा आजबाट सुरु भएको हो । 

त्रिभुवन विश्वविद्यालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ आज बिहान ७ बजेदेखि परीक्षा सुरु भएको जनाएकाे छ ।

दुई वर्षदेखि परीक्षा राेकिएकाले विद्यार्थीहरूले खुशीसाथ परीक्षा दिइरहेका छन् ।
 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ८:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया