आज कुन-कुन खोलामा बाढी आउन सक्छ ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, महाकाली, कर्णाली, नारायणी र यिनका सहायक नदीमा बहाव सामान्य रहेको छ । 

कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना:





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ८:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया