थप तीन हजार ८९९ मा कोरोना संक्रमण पुष्टि

मंगलबार नेपालमा तीन हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १७९९ जना कारोना निको भएर फर्किएका छन् । 

मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २० जनाको मुत्यु भएको छ ।  





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १६:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया