ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु हुँदै

ललितपुर महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ ।

महानगरले २९ वटै वडामा ४५ वर्षभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गर्न लागेको हो । 

आज ललितपुरका विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ । महानगरको सूचना अनुसार खोप साउन १७ गतेसम्म खाेप अभियान सञ्चालन गरिनेछ ।

महानगरले साउन १८ गतेबाट जोनसन एन्ड जोनसन खोप अभियान पनि सुरु गर्ने जनाएको छ ।

महानगरकाे सूचना :





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ७:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया