बलाधिकृत रथी शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त

बलाधिकृत रथी प्रभुराम शर्मा नेपाली सेनाका कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १५:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया