नेपालमा पछिल्लो समय अत्यन्त राम्रो गरिरहेको अनलाइन सपिङ साइट मुकुण्डोडटककममा भोगुइस ब्राण्डको सेल सुरु भएको छ ।
नेपालमा गर्मी बढ्दै जाँदा युवतीहरुबीच लोकप्रिय यो ब्राण्डको सेलमा मुकुण्डोमा ३० प्रतिशतसम्म छुट दिइएको छ । मुकुण्डोले जनाएअनुसार गर्मीको मौसममा ठिक हुने र स्टायलिस देखिन चाहनेका लागि यो ब्राण्डक कपडाहरु निकै सस्तोमा मुकुण्डोमा उपलब्ध गराइएको हो ।
कपडामा मात्र होइन, मुकुण्डोमा यही ब्राण्डका अन्य उत्पादनहरुमा पनि अहिले विशेष छुट दिइएको छ ।
घरमै २४ घन्टाभित्र यो ब्राण्डका कपडाहरु चाहनेले मुकुण्डोडटकममा क्लिक गरेर यी कपडा अर्डर गर्न सक्छन् ।
पछिल्लो समय नेपाली समाजमा मुकुण्डोडटकमले आफ्नो अर्डर र डेलिभरीलाई चुस्त बनाएर कुनै पनि शुल्क नलिइ ग्राहकको घरघरमा सामान पुर्याइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।