के तपाईंलाई आफ्नो मिर्गौलाको चिन्ता छ ? डा. ऋषिकुमार काफ्लेको यो भिडियो सुन्नुहोस्

डा. ऋषिकुमार काफ्ले नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् ।

डा. काफ्लेले पछिल्लो समय फरकधारडटकममा द हेल्थ हब कार्यक्रममा मिर्गौला रोगबारे विभिन्न जानकारी दिइरहेका छन् । 

हामीले मिर्गौला बचाउन उनको यो अमूल्य सुझाव निकै महत्वपूर्ण हुन्छ । सुन्नुहोस्, डा. काफ्लेको भिडियो विचार, सेयर गर्नुहोस् र आफन्तको पनि मिर्गौला बचाउन सहयोग गर्नुहोस्ः





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार २०:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया