राष्ट्रिय सभाकाे बैठक बस्दै, केके छन् कार्यसूची ?

आज राष्ट्रियसभाकाे बैठक बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा दिउँसाे १ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ काे नेपाल सरकारकाे वार्षिक प्रतिवेदन सभामा पेस गर्नेछन् । प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने बताइएकाे छ ।





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ९:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया