लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सन्तोष कुमार पाण्डेयले राजीनामा दिएका छन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री बनेका पाण्डेयले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।
पाण्डेयले नैतिकताकाे आधारमा सरकारबाट फिर्ता हुनु उपर्युक्त ठानेर राजीनामा दिएकाे बताएका छन् ।
गत वैशाख ६ गते उनी मन्त्री बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।