लुम्बिनी प्रदेशका यादव र पाण्डेले पनि राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारका थप दुई मन्त्रीले पनि राजीनामा दिने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय बहादुर यादव र उद्याेग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । 

जसपाबाटै सरकारमा सहभागी भएका भाैतिक पूर्वाधार विकासमन्त्री सन्ताेषकुमार पाण्डेयले हिजाे(मंगलबार) नै राजीनामा दिइसकेका छन् । पाण्डेयले नैतिकताकाे आधारमा राजीनामा दिएकाे बताएका छन् ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ९:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया