कोरोना अपडेट : थप ३४८१ जना संक्रमित, ३० जनाको निधन

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनामध्ये १० हजार ९०७ जनाको पिसिआर र ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित ३० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया