निर्मलाका निम्ति न्याय माग्दै माइतीघर मण्डलामा प्रर्दशन (फोटो फिचर)

निर्मलाका निम्ति न्याय माग्दै माइतीघर मण्डलामा प्रर्दशन भएकाे छ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै नागरिक विरोध प्रर्दशनमा ओर्लिएका हुन् ।

प्रर्दशनमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल र गृह मन्त्री रामबहादुर थापा बादलले राजीनामा दिनुपर्नेलगायतका नारा लागेका  थिए । नयाँ शक्ति नेत्री तथा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पनि नयाँ शक्तिको झण्डासहित प्रदर्शनमा सहभागि थिइन् ।





  • प्रकाशित मिति : असोज २०, २०७५ शनिबार १५:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया